०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

सप्तरीमा मिथिला कप सुरु : सिरहालाई हराउँदै सुनसरी बिजय

Logo
प्रकाशित सोमबार, आश्विन २७, २०७६

न्यूजमधेश समाचारदाता,राजविराज । सप्तरीको राजबिराजमा मिथिला कप सुरु भएको छ । सोमबार भएकोमा पहिलो खेलमा सुनसरी टिमले सिरहालाई हराउँदै २७ रनले जितेको छ ।

रन्जितपुर राइडर्स सप्तरीको आयोजनामा सोमबारको खेलमा फुलबारी क्रिकेट क्लब सुनसरी र सिरहा क्रिकेट एकेडमी बिच हम्मसाहम्सी भएको थियो ।

राजबिराज स्थित टियु क्याम्पस ग्राउन्डमा सोमबारबाट सुरु भएको ‘मिथिला कप टि२० क्रिकेट’ प्रतियोगितामा फुलबारी क्रिकेट क्लब सुनसरीले एक सय ३५ रनको लक्ष्य सिरहा क्रिकेट एकेडमीलाई दिएको थियो।

सिरहाले ९८ रनमै २० ओभरमा प्याक भएको थियो । सोही अनुरुप सिरहाले हार बेहुर्नु पर्यो । तस्बिर : रन्जितपुर राइडर्स ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]