१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

जनमत पार्टी रुपन्देहीको जिल्ला बैठक सम्पन्न

Logo
प्रकाशित बुधबार, आश्विन २९, २०७६

न्यूजमधेश समाचारदाता ,रुपन्देही ।डा सीके राउत नेतृत्वका जनमत पार्टी रुपन्देहीले जिल्ला स्तरीय बैठक सम्पन्न भएको छ।

मंगलबार रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका वडा नं.स्थित सुन्डीमा जनमत पार्टीका केन्द्रिय सदस्य एवम रुपन्देही जिल्ला इन्चार्ज भोपेन्द्र प्रसाद यादवको अध्यक्षता जिल्ला स्तरीय बैठक सम्पन्न भएको छ।

बैठकबाट अगामी कार्तिक महिनामा जिल्ला अधिवेशन हुने सम्बन्धमा गहन छलफल भएको छ।उक्त बैठकमा पार्टीका जिल्ला नेता चन्द्रशेखर बर्मा,युवा नेता विकाश प्रसाद लोध,सागर बर्मा लगाई जिल्ला भरका प्रमुख नेता तथा कार्यकर्ताहरु सयौं संख्यामा उपस्थिति रहेका थियो।

स्वराज आन्दोलनका प्रथम सहिद राममनोहर यादव लगाइत ज्ञात अज्ञात सम्पुर्ण सहित प्रती १ मिनेट मोन धार्ण गरेको कार्यक्रम संचालक रामकेश गुप्ताले जानकारी दिएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]