०१ आश्विन २०८१, बुधबार
18-09-2024 , Wed
×

जनकपुरमा करेन्ट लागेर विद्युत प्राद्यिकरणका दुई कर्मचारी घाइते

Logo
प्रकाशित बुधबार, आश्विन २९, २०७६

न्यूजमधेश समाचारदाता , जनकपुरधाम।जनकपुरधाम उपमहानगरपालिका वडा नं.१६ पुल्चोकमा आज सांझ विद्युत मरम्मत सम्भार गर्ने क्रममा करेन्ट लागेर विद्युत प्राद्यिकरण जनकपुरधामका दुई जना कर्मचारी घाइते भएको छन।

बुधबार साझ करेन्ट लागेर घाइते भएका कर्मचारी नागेन्द्र ठाकुर र राजदेव मरबैता यादवलाई जनकपुर अंचल अस्पतालमा उपचार भइरहेको छ ।

लाईन काटेर पोलमा लाईन मिलाउने काम गरिरहेको बेला इन्भर्टरबाट एक्कासी लाईन प्रवाह भएपछि करेन्ट प्रवाह भएपछि प्राद्यिकरणका इन्जिनीयर प्रवीण मिश्रले बताएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]

जनकपुरधाम ,२६ भदौ। कृषि तथा पशुपंक्षी बिमामा अनुदानका लागि मधेश प्रदेशले थप दुई करोड रुपैयाँ विनियोजना गरेको छ । बिमा प्राधिकरण र मधेश प्रदेश सरकारबीच बिमासम्बन्धी समयामयीक छलफलमा मुख्यमन्त्री सतिशकुमार सिंहले कृषि तथा पशुपन्छी बिमामा थप अनुदानका लागि थप दुई करोड छुट्याएको जानकारी दिएका हुन् । अन्य प्रदेशमा सुरु गरिएको घर बिमा र दुर्घटना बिमाको […]

काठमाडौँ, १८ भदौ । खानेपानीमन्त्री प्रदीप यादवले उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने योजना तीव्रगतिमा अगाडि बढिरहेको जानकारी दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले गर्नुभएको प्रश्नको उत्तर दिँदै उहाँले मेलम्चीको पानी बाह्रै महिना उपत्यकावासीको धारामा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो । मन्त्री यादवले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता […]