२३ पुष २०८२, बिहिबार
08-01-2026 , Thu
×

धनुषा क्षेत्र नं.२ का जनतालाई शिक्षामा जोड दिन प्रमुख सचेतक अरगरियाको आग्रह

Logo
प्रकाशित आइतबार, कार्तिक ०३, २०७६

जनकपुरधाम।धनुषाको विदेह नगरपालिकामा समाजवादी पार्टीका नगर स्तरीय दिपावली, छठपर्व र पुर्णिामाको अवसरमा शुभकामदा आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।

समाजवादी पार्टीको नगर अध्यक्ष दिव्यादेवी दास अध्यक्षतामा र पार्टीका संघीय दलका प्रमुख सचेतक तथा धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सांसद उमाशंकर अरगरियाको प्रमुख अतिथीमा चियापान कार्यक्रम सम्पन्न भएको छ। समारोहलाई सम्बामेधन गर्दै साँसद अरगरियाले अहिले सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भइरहेको छ।

कार्यक्रममा सहभागी र क्षेत्रबासीलाई आउदो दिपावली ,छ्ठपर्व र कार्तिक पुर्णिामाको शुभकामदा दिँदै उनले भने उनले यस क्षेत्र सडक निर्माण, शिक्षा र स्वास्थयमा समेत पछाडी परेकाले यसमा जोड दिने प्रमुख सचेतक अरगरियाले क्षेत्रबासीलाई शिक्षामा जोड दिन आग्रह समेत गरेका हुन।

कार्यक्रमका अतिथिमा पार्टीका केन्द्रीय सदस्य अरुण सिंह थिए । जिल्ला सदस्य दिनकर यादव,कमला नगरपालिकाका नगर अध्यक्ष मनिकलाल मण्डल ,औरही गाउपालिकाका अध्यक्ष कमलदेव मण्डल ,जिल्ला सदस्य मुनेश्वर मण्डल ,इन्द्रनारायण मण्डल ,रमेश्वर यादव ,राजपा धनुषा क्षेत्र नं.२ का अध्यक्ष रामसागर महतो,जय नारायण साह लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी उतिमलाल मण्डल ,लालबाबु यादव,जगदिस पण्डित ,मोल्हु मण्डल ,प्रमोद कुमार मण्डल ,सरोज मण्डल लगाइतका नेता तथा कार्यकर्ताहरुको कार्यक्रममा उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]