०४ फाल्गुण २०८२, मंगलबार
17-02-2026 , Tue
×

सिरहाको पटहेर्वामा लागूऔषधसहित एक जना प्रहरीको फन्दामा

Logo
प्रकाशित बुधबार, कार्तिक ०६, २०७६

मनोज बनैता,लाहन । सिरहाको पटहेर्वाबाट लागु औषध सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिरहाबाट खटिएको सशस्त्र प्रहरी बल नेपाल नं.७ गण हे.क्वा सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे.क्वा. सिरहाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक योगराज दाहालको कमाण्डमा ७ जनाको गाडी मोवाईल टोलीले मंगलबार सिरहा नगरपालिका वडा नं १७ पटहेर्वा स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको स १०प ६८९७ नम्बरको २२० पल्सर मोटरसाइकलमा सवार उदयपुर जिल्ला कटारी नगरपालिका वडा नं.३ बस्ने करिब ४५ वर्षीय बिजेन्द्र तामाङ्गलाई चेकजाँच गर्दा १०० एमएलको लागुऔषध कोरेक्स ९० बोतल सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल सिहराले जनकारी दिए।

पक्राउ परेका बिजेन्द्र तामाङ्ग, पल्सल २२० सिसि मोटरसाइकल, रेन्वो मोवाइल एकथान, घडी एकथान सहित थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं.७ गण हे.क्वा सिरहाका सशस्त्र प्रहरी नायक उपरीक्षक योगराज दाहालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]