३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

हनुमान जयन्तिको अवसरमा जनकपुरमा शोभा यात्रा

Logo
प्रकाशित शनिबार, कार्तिक ०९, २०७६

जनकपुरधाम।श्री हनुमान जयन्तिको अवसरमा विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरिएको छ ।

आज हनुमान जयन्तिको अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषद जनकपुरधामले प्रत्यके वर्ष जस्तै यस वर्ष पनि जानकी मन्दिरवाट शोभायात्रा निकालेको छ ।

परिषदका अध्यक्ष शभ्मु साहले यस वर्ष सडक मर्मत भइरहेकाले रथ बिनानै शोभा यात्रा निकाल्नु परेको भन्दै हनुमान जयन्तीलाई समेत प्राथमिकताका साथ मनाउन मिथिला र जनकपुरवासीहरुलाई आग्रह गरेका छन् ।

उनका अनुसार जानकी मन्दिरवाट सुरु भएको शोभायात्रा विहार कुण्ड पुगेर कुण्डको परिक्रमा गर्नुका साथै जुगलजोडी मन्दिरमा विभिन्न धार्मिक कार्यक्रम गरि हनु्मान जयन्ति मनाइने छ । बैण्डबाजा र झाँकी सहित निकालिएको सोभायात्रामा महिला, युवा, साधुसन्तहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]