२१ माघ २०८२, बुधबार
04-02-2026 , Wed
×

जुवातास खेलिरहेका आठ जना पक्राउ

Logo
प्रकाशित बुधबार, कार्तिक १३, २०७६

सिरहा । सिरहाको सिरहा नगरपालिका १५ बाट जुवातास खेल्ने ८ जना पक्राउ परेका छ्न ।

सोमबार राती सिरहाको सिरहा नगरपालिका १५ मार्डर स्थित जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटीएको गस्ती टोलीले गोप्य सुचनाको आधारमा जुवा तास खेलीरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेका हुन ।

उनीहरुको साथबाट नगद नेपाली त्रेहतर हजार छ सय पाँच रुपैया र भारु बाह्र हजार रुपैया समेत नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको जनाएको छ।

पक्राउ पर्नेहरुमा जिल्लाको सिरहा न.पा.१४ बस्ने बर्ष २६ को नुर खान,सोही ठाउँ बस्ने बर्ष ३८ को मोहमद रफिक,बर्ष २५ को जावेद खान,१५ बस्ने बर्ष ४७ को श्याम कुमार यादव,सोही ठाउँ बस्ने बर्ष २९ को रंजित यादव,बर्ष २८ को दिनेश यादव ,बर्ष ३५ को संजिव कुमार महतो, गोलबजार न.पा. ८ बस्ने बर्ष ३३ को सिकेन्द्र साफी रहेका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]