०५ फाल्गुण २०८२, बुधबार
18-02-2026 , Wed
×

दुई दिने होमियोप्याथी निशुल्क स्वास्थ्य शिविर सम्पन्न

Logo
प्रकाशित बुधबार, कार्तिक २०, २०७६

न्यूज मधेश,विरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं ५ प्रसौनीभठ्ठा को श्री मसरुम पब्लिक आधारभुत विधालय को प्रसङ्गमा अहमदिया संघ नेपाल द्वारा होमियोप्याथी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

जस्मा पर्सा जिल्लाको विभिन्न गाउँहरू जस्तै मधवल, प्रसौनी,झौवा,इटियाही, जगतपुर,मन्नपुर लगायतका गाहरु बाट शिविर मा चेंकप गराउनु आएका थिए।
शिविरमा गेठिया,दर्द, टोनसिल,बावसिर लगायतका बिभिन्न रोगहरू को होमियोप्याथी औषधि निशुल्क वितरण गरिएको थिए। शिविर मा करिब ३५० जना को स्वास्थ्य परीक्षण तथा निशुल्क औषधी बितरण गरिएको थियो।

रोगिहरूको उपचार गर्न इण्डिया को पंजाब बाट आएका डाक्टर महम्मद बदर अहमद साहेब बाट शिविर मा स्वास्थ्य परीक्षण गरिएको थियो।
शिविर को आयोजना अहमदिया मुस्लिम जमातले गरेका थियों।जस्मा जमात का कार्यकर्ता निर अब्दुल हफिज, इसराइल अहमद,डा . अब्दुल्लाह सजाद हुसेन लगायतका स्थानियवासी हरुको उलेखनिय सहभागिता रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]