०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

मेयर महतोले गरे पेट्रोल पम्प र मन्दिर उदघाटन

Logo
प्रकाशित बुधबार, कार्तिक २०, २०७६

न्यूज मधेश,जनकपुरधाम। धनुषाको मिथिला नगरपालिकाको मेयर हरिनारायण महतोले पेट्रोल पम्प र हनुमान मन्दिर उदघाटन गरेका छ्न।

मिथिला नगरपालिका वडा नं.९ बरहरी बजारको उत्तर पट्टीको क्षेउमा रहेको जय बजरंग डिजल सेन्टर बुधबारदेखी सञ्चालनमा आएका हुन।भने सेन्टरको प्राङ्गणमै श्री हनुमान जीको मन्दिरमा मुर्ती स्थापित गरि आजै उदघाटन समेत गरेका हुन।

नगरपालिकाका नगरप्रमुख हरिनारायण महतोले मन्दिर र सेन्टरको उदघाटन गरेका छन् । नगरपालिका भित्र सडक विस्तारसंगै इन्धन विक्रेताहरुको समेत विकास र विस्तार भइरहेको भन्दै नगरप्रमुख महतोले विक्रेताहरुको सुरक्षा सहितको वातावरणका लागि प्रतिबद्ध रहेको बताए ।

मन्दिर र सेन्टर उदघाटनको अवसरमा हनुमान आराधना सहितको धार्मिक कार्यक्रमको समेत आयोजना गरिएको सेन्टरका सञ्चालक वेचन शर्माले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]