२१ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

आगलागी मुद्दामा फरार अभियुक्त पक्राउ

Logo
प्रकाशित बिहिबार, कार्तिक २१, २०७६

न्यूज मधेश,सिरहा। आगलागी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका वडा नं. ७ का २३ वर्षीय ऋषिकेश साह रहेका छन् ।

साहले आगोलगाएको अभियोगमा सम्मानित जिल्ला अदालत सिरहाले उक्त मुद्दा फैसला भई ६ महिना कैद सजाय तोकेको थियो ।

ईलाका प्रहरी कार्यलय मिर्चैयाबाट गस्तीमा खटेको टोलिले आगलागी मुद्दामा फरार अभियुक्त साहले आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरीएको प्रहरीले जानकारी दिए ।

उनलाई आज बिहिवार नै सम्मानित जिल्ला अदालत सिरहामा बुझाईएको प्रहरीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]