०४ बैशाख २०८१, मंगलबार
16-04-2024 , Tue
×

पर्साको जगरनाथपुरमा आगजनीबाट लाखौको क्षति

Logo
प्रकाशित शुक्रबार, कार्तिक २२, २०७६

न्यूज मधेश,वीरगंज पर्सा जिल्लाको जगरनाथपुर गउँपालिका वडा नं. ३ मा बिहिबार आगलागी भएकाे छ । हिरा पासवानको फुसको छानो भएको घर-पसलमा अचानक बिद्युत सर्ट भई आगलागी हुदा रु एक लाख बराबरकाे क्षति भएकाे प्रहरीले बताएको हुन।

आगलागीबाट रु एक लाख बराबरको धनमाल जली क्षति भएको र मानविय तथा चौपाया क्षती नभएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । आगलागी भएकाे खबर प्राप्त साथ प्रहरी चौकी पाण्डेपुर, पर्साबाट प्रहरी टोली खटि गई प्रहरी टोली र स्थानिय मानिसहरुको सहयोगमा आगो नियन्त्रणमा आएकाे प्रहरी कार्यालयले जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी […]