०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

ट्रयाकटरले ठक्कर दिदा एक जनाको मृत्यु ,घाइते धरान रेफर

Logo
प्रकाशित शुक्रबार, कार्तिक २२, २०७६

जितेन्द्र अक्षत,जनकपुरधाम।धनुषाको गणेशमान चारनाथ नगरपालिकाको बिरेन्द्रबजार महिनाथपुर सडकखण्ड अन्तर्गत ट्रयाक्टरले ठक्कर दिदा एकको घटनास्थलमै मृत्युु भएको छ।

जिल्लाको गणेशमान चरनाथ नगरपालिका वड नं ९ जयनगर टोलमा अनियन्त्रित भएको जान डियर ट्रयाकटर क.२ त. ९०७२ ले ठक्कर दिदा अन्दाजी १० बर्षिय बालक रितिक शर्माको घटनास्थलमै ज्यान गएको छ।

घाइते अन्दाजी बर्ष ६० को नाम नखुलेको एक आइमाइलाइ तुरुन्त धरान रेफर गरिएको समेत जनाइएको छ।ठक्कर दिने ट्रयाकटर चालक मापसे रहेको तथा फरार रहेको बरमझिया प्रहरीले जनाइएको छ।

ठक्कर हान्ने ट्र्याकटर बिरेन्द्रबजार बाट कमला चारनाथमा ढुवानिमा रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]