०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

प्रथम नगर र दोस्रो प्रदेश स्तरीय मेयर भलिबल खेलको उपाधी डाक्नेश्वरी ३ र झापालाई

Logo
प्रकाशित शनिबार, कार्तिक २३, २०७६

न्यूज मधेश,राजबिराज।सप्तरीको डाक्नेश्वरी नगरपालिकामा भएको प्रथम नगर स्तरीय मेयर भलिवल कपको उपाधी डाक्नेश्वरी ३ र दोस्रो प्रदेश स्तरीय मेयर भलिवल कपको उपाधी झापाले जितेका छ्न ।

जिल्लाको सोही नगरपालिकाको प्रथम नगर स्तरीय मेयर भलिवल तर्फ नगरका आठै वडा सहभागी रहेको उक्त खेलमा लाई डाक्नेश्वरी नगरपालिका वडा नंं. ३ तरही बिजय भएको हो । डाक्नेश्वरी नगरपालिका वडा नंं. १, कविलासालाई हराउँदै वडा ३ ले बिजय हासिल गरेका हुन ।

स्थानीय देखि प्रदेशका जनप्रतिनिधिहरु तथा नेता कार्यकर्ता को उपस्तिथिमा विजेता समुहले ३१ हजार रुपैया, मेडल, प्रमाण पत्र र कप प्रदान गरेको छ भने उप विजेताले कविलासा टिमले २१ हजार रुपैया, मेडल, प्रमाण पत्र र कप प्रदान गरेको छ ।

यसैगरी प्रदेश तर्फ प्रदेश १ र २ का सहभागी दश वटै टिमलाई चुनौती पछ्याउँदै झापा र ए. पि. एफ.सुनसरी फाईन सम्म पुगेका थिए । सोही क्रममा झापा टिमले दोश्रो प्रदेश स्तरीय मेयर कपको उपाधी जितेका हुन । बिजेताले ७५ हजार रुपैया, मेडल, प्रमाण पत्र र कप प्रदान गरेको छ भने उपबिजेताले सुनसरी टिमले ४१ हजार रुपैया, मेडल, प्रमाण पत्र र कप सिल हस्तान्तरण गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]