०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

अबैध गँहु सहित ट्याक्टर प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित आइतबार, कार्तिक २४, २०७६

न्यूज मधेश,वीरगंज । पर्साकाे विन्दवासिनी गाउँपालिका वडा नं. ४ विन्दवासिनी स्थितबाट शनिबार अबैध गहुँ सहित एक ट्याक्टर प्रहरीले नियन्त्रण्मा लिएकाे छ ।

गैरकानुनी तवरले भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसार पसार कार्य नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले गँहु सहितकाे ट्याक्टर नियन्त्रणमा लिएकाे हाे।

ना.२ त. ७९०१ नं.को ट्याक्टरमा लोड गरी भंसार छलि चोरी पैठारी गरी ल्याउदै गरेको अवैध गँहु सहित ट्याक्टर नियन्त्रणमा लिई जिल्ला भंसार कार्यालय पर्सा बीरगंजमा बुझाइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]