२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

सिरहामा लागूऔषधसहित तिन युवा पक्राउ

Logo
प्रकाशित आइतबार, कार्तिक २४, २०७६

राजेन्द्र महतो,लहान।सिरहाको बरियारपट्टी गाउँपालिका वडा नं.१ स्थितकचनारीबाट लागूऔषधसहित तिन युवा लाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी चौकी कचनारी सिरहा कार्यालय बरियारपट्टी सिरहा बाट खटिएको प्रहरी टोलि ले चेक जाँच गर्ने क्रममा BR32 U4799 न- को मोटरसाइकल मा आउदै गरेको मोरङ भिक्ला जुङ गा- पा- ७ को १८ वर्षीय रोशन खड्का , सोही ठाँउ बस्ने ३० बर्शिय गोबिन्द नेपाल र भारत मधुबनी जिल्ला खुटौना फुलपरा धर्मौना को १८ बर्शिय मो – रियाज को साथबाट नेपाल मा प्रतिबन्ध लगाईएका नाइटरोभेट -१४ पता स्पासो-५ पता र गाजा -१० ग्राम लागुऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ परेका तिनै जना र मोटरसाइकल लाई आबश्यक कार्बाही तथा थप अनुसन्धान को लागि ईलाका प्रहरी कार्यालय महेश्पुर पतार मा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]