२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

समृद्धिका लागी खुशियाली रहन जरुरी : सांसद यादव

Logo
प्रकाशित सोमबार, कार्तिक २५, २०७६

न्यूज मधेश,पर्सा।वीरगंजस्थित ब्रहमकुमारी राजयोग सेवा केन्द्रले आइतबारदेखी तिनदीने तनावमुक्त प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।

सुखी तथा खुशियाली जीवनका लागी तनावमुक्त जीवन आवश्य रहेको सांसद प्रदिप यादवले बताउनु भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहुनु भएका सांसद यादवले तालिमको उदघाटन गर्दै तनावमुक्त खुशियाली जीवन भएमात्र राष्ट्र समृद्धि हुने उहाँले बताउनु भयो ।

विभिन्न शक्तिसाली देशका व्यक्तिहरु अध्यात्मबाट आएर मात्र देशलाई अगाडी बढाउन सकेका उदाहरण दिदैँ उहाँले अध्यात्मले सन्तुष्टि एवंम् समृद्धि तर्फ उन्मुख गराउन सफल हुने बताउनु भएको थियो ।

मानिस जबसम्म तनावमुक्त खुशियाली हुन सक्दैनन् तबसम्म उनको परिवार, समुदाय वा राष्ट्रलाई समृद्धि दिन नसक्ने उहाँको भनाई थियो ।

छिमेकी देश उत्तर प्रदेश पनी जंगली राज्य थियो तर अहिले त्यहाँका मुख्यमन्त्री योगीले प्रदेशलाई अध्यात्मक मार्फत अपराध मुक्त समृद्ध प्रदेश बनाउन सफल भएको सांसद यादवले उदाहरण प्रस्तुत गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]