१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

पाँच दिवसीय योग शिविर सम्पन्न

Logo
प्रकाशित आइतबार, मंसिर ०१, २०७६

न्यूज मधेश,बारा।बाराको प्रसौनी गाउँपालिकाको वडा ३ नौतन गाउँमा मंगलबारदेखि सुरु भएको ५ दिवसीय योग शिविर आज एक कार्यक्रम को बिच समापन गरिएको छ।

सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं २ का माननीय भौतिक पुर्बधार मन्त्री जितेन्द्र सोनल रहेका थिए। उक्त कार्यक्रममा सहयोग गर्ने विभिन्न ब्यक्तीहरु लाई प्रसौनी गाउँपालिका का अध्यक्ष भोला प्रसाद कलवारले प्रशंसा पत्र बितरण गरेका थिए।

पतंजली योग समिति नौतन बाराका अध्यक्ष विरेन्द्र प्रसाद साहको अध्यक्षतमा समापन कार्यक्रम भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]