३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

सिरहामा लागूऔषधसहित दुई युवा पक्राउ

Logo
प्रकाशित शनिबार, मंसिर ०७, २०७६

राजेन्द्र महतो,लहान।सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं.६ कचनारी भोटिया चौक बाट लागूऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी सितापुर सिरहा बाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा स १ प ६१९ नम्बरको मोटरसाइकलमा आउदै गरेको सप्तरी बलान बिहुल गाउँपालिका वडा. १ मलहनियाको २१ वर्षीय अमरेश यादव र सोही ठाँउ बस्ने २१ बर्शिय पन्कज कुमार यादव को साथबाट नेपाल मा प्रतिबन्ध लगाईएका नोफिन – १० एम्पुल , डाइजिल्याप -१० एम्पुल र र्प्रोमेथाजिन -१० एम्पुल लागुऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जना र मोटरसाइकल लाई आबश्यक कार्बाही तथा थप अनुसन्धान को लागि ईलाका प्रहरी कार्यालय लहान मा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]