०२ फाल्गुण २०८२, आइतबार
15-02-2026 , Sun
×

भन्सार छलीका करिब दुई लाख बराबरको सम्मान प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित बुधबार, मंसिर ११, २०७६

न्यूज मधेश,राजबिराज।सप्तरीको राजबिराज नगरपालिका १४ वास प्रहरीले भन्सार छलिका समानहरु बरामद गरेको छ ।

जिल्लाको राजबिराज नगरपालिका १४ प्रसाईं टोलबाट भारत बाट अबैध रूपमा ल्याईरहेको भन्सार छलिका सरसमानहरु नियन्त्रणमा लिएको छ भने मानिस भगेको प्रहरीले जनाएको छ ।

सोमबार राती अन्दाजी २१: २० बजेको समयमा राजबिराज नगरपालीका -१४ प्रसाईटोल स्थित नहरको बाटो हुदै को.१७ प ३२८० नम्बर मोटरसाईकलमा दुई काटुन सवारी साधनमा लाग्ने मेशनेरी समान नियन्त्रणमा लिएको हो।

सो समानको अन्दाजी मुल्य दुई लाख बराबरको ल्याउदै गर्दा प्रहरी चौकी को.बर्साईन बाट खटीएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।

यसैगरी उक्त समान र मोटरसाईकल बरामद गरी भन्सार कार्यालय सप्तरीमा बुझाईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]