०४ फाल्गुण २०८२, मंगलबार
17-02-2026 , Tue
×

पिपरा गाउपालिकाको उपनिर्वाचनमा जनमत पार्टीको विजय सुनिश्चित

Logo
प्रकाशित बिहिबार, मंसिर १२, २०७६

न्यूज मधेश,महोत्तरी।मंसिर १४ गते हुने उपनिर्वाचमा जनमत पार्टीको विजय सुनिश्चित भएको स्थानीय बुद्धिजीवी तेजनारायाण चौधरीले बताए।

न्यूजमधेशको सामाचारदाता प्रीन्स झाले प्रदेश २ का महोत्तरी जिल्लाको पिपरा गाउपालिकामा अगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कस्को विजय हासिल हुने विषयमा स्थानीय बुद्धिजीवीहरु संग कुरा गरेपछि उनिहरु भने जनमत पार्टीको जित सुनिश्चित भएको अनुमान गरिएको छ।

डा सीके राउत हरेक मधेशी जनताको दिलमा बसेको छ।त्यसैले जनमत पार्टीको जित सुनिश्चित भएका हुन।

अन्य पार्टीहरुले बिगतमा जनताको अपेक्षा अनुसार कार्य नगरेको हुनाले दिएको अधिकार समेत खोसिएको अवस्थामा जनमत पार्टी नै जनताको चाहना अनुसार काम गर्ने भएकोले अन्तिम विकल्पको रुपमा उभिएको स्थानीय बुद्धिजीवी चौधरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]