१२ आश्विन २०८०, शुक्रबार
29-09-2023 , Fri
×

डोटीमा नेकपाका उम्मेदवार ९ मतले विजय

Logo
प्रकाशित आइतबार, मंसिर १५, २०७६

खगेन्द्रबहादुर सिंह,डोटी।डोटीको आर्दश गाउँपालिका वडा नं. २ कालिकास्थानको वडाअध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार राबहादुर बोहरा विजयी भएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रामबहादुर बोहरा ६६५ नेपाली कांग्रेसका महादेब साउँद ६५६, राप्रपाका काँसिराम ओझा १४ र स्वतन्त्र उम्मेदवार भूमिसिं खड्काले १ सय ९१ मत प्राप्त गरेका छन। ६० मत बदर भएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव जासर यादव विरुद्ध बैङ्किङ कसुरमा मुद्दा परेको छ । महासचिव यादव विरुद्ध कैलास महतो मुद्दा दर्ता गराएका हुन् । महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएका हुन् । उनी विरुद्ध ८ लाख रकम बराबरको बैङ्किङ कसुर गरेको आरोप लागेको छ। यादव विरुद्ध नै जिल्ला अदालत धनुषामा पनि […]

जनकपुरधाम ।लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादवलाई पक्राउ गर्न अदालतले आदेश गरेका छ्न। जिल्ला अदालत महोत्तरीले जिल्लाको एकडारा गाउँपालिका -४ चकवा बस्ने जिबछ यादवको छोरा लोसपाका महासचिव जासर यादवलाई बैँकङ्ग कसुर बिगो मुद्दामा गत असार १५ गते अदालतले पक्राउ गर्न आदेश दिएका हुन।अदालतले गरेको आदेशपछि असार १९ गते महासचिव यादवलाई पक्राउ गर्न अदालत पत्र जारी […]

जनकपुरधाम ।स्वाधीन मधेश जन अभियानका संयोजक प्रा.कैलाश महतोले लोसपाका महासचिव जासर यादवमाथी मुद्दा हालेका छ्न। महोत्तरीको एकडारा गाउँपालिका -४ चकवा घर भइ हाल रौतहटमा बसोबास गर्दै आइरहेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादव विरुद्ध अभियानका संयोजक महतोले बैङ्किङ कसुरमा मुद्दा दर्ता गराएका हुन। अभियानका संयोजक महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएको हो। अभियानका […]