२८ आषाढ २०८१, शुक्रबार
12-07-2024 , Fri
×

विवाहपञ्चमीमा जनकपुर जताततै भिडभाड

Logo
प्रकाशित आइतबार, मंसिर १५, २०७६

न्यूज मधेश,जनकपुरधाम।जनकपुरमा हार्षोल्लासपूर्वक आज राम जानकी विवाहपञ्चमी महोत्सव मनइँदै छ ।

विवाहोत्सवमा सहभागी हुन नेपाल तथा भारतबाट आएका तिर्थालु तथा भक्तजनहरुले जनकपुर भरिभराउ देखिएको छ । विवाहोत्सव अन्तर्गत आज हुने प्रमुख समारोहमा तिर्थालुहरुले जनकपुर खचाखच भरिएको हो । विवाहोत्सवमा सहभागी हुन भारत तथा नेपालका विभिन्न स्थानबाट तिर्थालुहरु जनकपुर पुगेका छन् ।

विशेषतः विवाहोत्सव हुने प्रमुख स्थान जानकी मन्दिर र रंगभूमि क्षेत्रमा ठुलो संख्यामा तिर्थालुहरुको भिड लागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । सिरहा र सप्तरीको सिमानामा बग्ने बलान नदीको बस्तीमा पस्ने गरेको छ । चुरे मूल भएको यो नदीमा सर्रे, खुट्टी र मुतनी, झिझिर, चहकालगाएतका सानाठूला खोला मिसिन्छन् । वर्षातमा नदी आसपासका सिरहा र सप्तरीका कयौँ बस्ती डुबानमा पर्ने गरेका छन् । “जमिनको लालपुर्जा छ, तर जमिन छैन । दशकौँदेखि गरिखाने जमिन बाढीले बगायो”, लहान […]

जनकपुरधाम । मुख्यमन्त्री सतिशकुमार सिंहले बजेटमा भएको कमजोरीको उच्चस्तरीय छानबिन गर्ने प्रतिवद्धता जनाएपछि मधेश प्रदेशसभा बैठकको अवरोध हटेको छ । बिहीबार बसेको प्रदेशसभाको सुरुमै जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले बजेटमा त्रुटि भएको स्वीकार गरिसकेकाले उक्त बजेटमाथि प्रदेशसभामा छलफल नगर्ने बताए । त्यसपछि जसपा नेपालका सांसदहरु उठेर संसद अवरोध गरे । सभामुख रामचन्द्र मण्डलले यो […]

काठमाडौं । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ । पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता डा शरदसिंह यादवले बताए । प्रधानमन्त्री दाहालले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची रहेको हो। जनमत पार्टीको प्रतिनिधिसभामा छ सांसद रहेको छ । जनमतले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच […]