०४ फाल्गुण २०८२, मंगलबार
17-02-2026 , Tue
×

दबंग ३ मा मुन्नी होइन मुन्ना बदनाम हुने, नयाँ गीत सार्वजनिक

Logo
प्रकाशित सोमबार, मंसिर १६, २०७६

न्यूज मधेश,जनकपुरधाम।सलमान खान फिल्म दबंग थ्रीमा देखिनेछन् । अब यो फिल्मको नयाँ गीत रिलिज भएको छ । दबंग सिजिको पहिलो फिल्ममा मुन्नी बदनाम हुइ बोलको गीत अत्यधिक चर्चित भएको थियो, यसपटक मुन्ना बदनाम हुआ बोलको गीत सार्वजनिक भएको छ ।

यो गीतमा सलमान खानसँग फिल्मका निर्देशक प्रभु देवा पनि देखिएका छन् । यस्तै गीतमा वारिना हुसैनको बोल्ड अन्दाज पनि देखिएको छ । उनले यो गीतमा मुन्नी भूमिका निभाएकी छिन् । गीतमा कमाल खान, ममता शर्मा र बादशाहले आफ्नो आवाज दिएका छन् ।

भिडियो हेर्नको लागी लिंकमा क्लिक गर्नुस https://youtu.be/ldAgG1M4qZg

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]