०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

विद्यार्थी बोकेका बस पल्टिँदा १० विद्यार्थी घाइते

Logo
प्रकाशित सोमबार, मंसिर १६, २०७६

मनोज मोरबैता,जनकपुरधाम।धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं.३ स्थित नव शान्ति विद्या आश्रमबोर्डिङ स्कुलको बस आज विहान सडकको छेउमा पल्टिएको छ ।

आज बिहान बरमझियादेखी विद्यार्थी बोकेर विद्यालयतर्फ जाँदै गरेको विद्यालायको ना १ क ९२४९ नम्बरको बस सडकको छेउमा पल्टिँदा १० जना विद्यार्थी र चालक समेतघाइते भएको स्थानीय रामभरोस यादवले जानकारी दिएको छ।

घाइते विद्यार्थीहरुको उपचारको लागी जनकपुर अंचल अस्पताल लगेको छ।करिब ३० जना विद्यार्थी बोकेर विद्यालयतर्फ जाँदै गरेको बस सडकको छेउमै खसेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]