०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

आज कलैयामा गढीमाई मेलाकाे अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

Logo
प्रकाशित सोमबार, मंसिर १६, २०७६

न्यूज मधेश,वीरगंज।भोलन्टियर समूह बिरगंजको समन्वय एवं एनिमल ईकुवालिटीको आयोजनामा गढिमाइ मेलाको अवसरमा आज कलैयामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कलैया स्थित देवकी धर्मशालामा भएको रक्तदान कार्यक्रममा भोलन्टियर वीरगंजका संयोजक राजन श्रीवास्तव, महासचिव श्याम सरार्फ, कमलेस कुश्वाहा, दयाशंकर सरार्फ(राज), भगवती सिग्देल, सुजित पटेल गरि २ महिला सहित १७ जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रमको समन्यव एंव सहकार्य किसन सरार्फले गरेका थिए भने रक्तसञ्चार केन्द्रका जितेन्द्र कुशवाहाको टोलिले प्राबिधिक सहयोग गरेका थिए ।

कार्यक्रममा ब्लड डोनर्स एसोसिएसन नेपाल पर्साका सचिव अरबिन्द सिह, समाजसेवी सन्जय अग्रवाल, बिक्की सरार्फ, उमेस गुप्ता, अमेय देशमुख, मनिस यादव, राम रहिम संस्थाका प्रतिनिधि, संचारकर्मि लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]