१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

सिरहामा ५ लाख २९ हजार भारतिय रकम र एक कार सहित ४ जना पक्राउ

Logo
प्रकाशित शनिबार, मंसिर २१, २०७६

राजेन्द्र महतो
लहान, २१ मंसिर।सिरहाको भगवानपुर गाउँपालिका १ भगवानपुरचौक स्थित भारतबाट नेपाल तर्फ भारतीय रुपैयाँ ५ लाख२९ हजार र नेपाली रुपैया ४९ हजार ल्याउदै गरेका कारसहित ४ जनालाई सिरहा प्रहरीले पक्राउ गरेका छन।

बिशेश सूचना को आधार मा ईलाका प्रहरी कार्यालय लहान , सिरहा बाट खटिएको प्रहरी टोलिले भारतको लौकाहा बाट आउँदै गरेको WB06f 7232नम्बरको FIAT CAR लाई रोकि चेकजाच गर्दा सिरहाको कर्जन्हा नगरपालिका वडा नं.९ को ३२ वर्षीय उमेश कुमार महरा , सिरहा लहान नगरपालिका वडा नं.१९ को २९ वर्षीय जिवछ कुमार साह ,लहान नगरपालिका वडा नं.२०को ४० वर्षीय श्रीदेव महतो श्रवण कुमार चौधरी र सुनसरी रामधुनी नगरपालिका वडा नं.९ को ३९ वर्षीय श्रवण कुमार चौधरीको साथबाट भारतीय रुपैया ५ लाख २९ हजार र नेपाली रुपैया ४९ हजार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका चारै जनालाई भारतीय रुपैया रु ५ लाख २९ हजार र नेपाली रुपैया ४९ हजार र कारसहित आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय ईटहरीमा पठाउने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय लहान सिराहाका प्रमुख तथा डिएसपि भेस राज रिजालले बताएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]