१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

जनमत पार्टीको संगठन विस्तार

Logo
प्रकाशित शनिबार, मंसिर २१, २०७६

न्यूज मधेश समाचारदाता
जनकपुरधाम,२१ मंसिर। डा सीके राउत नेतृत्वको जनमत पार्टी धनुषामा दुईवटा वडा स्तरीय समिति शनिबार विस्तार गरिएको छ।

धनुषाको मिथिला नगरपालिका वडा नं.६ मा बलराम महतोको अध्यक्षतामा ७ सदस्यीय वडा समिति गठन गरिएको जनमत पार्टी धनुषाका क्षेत्र नं.४ का क्षेत्रीय उपध्यक्ष ओम बिक्रम कुशवाहाले जानकारी दिएको छ।

नेता कुशवाहाले भने मिथिला नगरपालिका वडा नं.७ मा राजकुमार महतोको अध्यक्षतामा १२ सदस्यीय समितिपनि गठन भएको हो।

संगठन विस्तार कार्यक्रममा जनमत पार्टी धनुषाका मिथिला नगरपालिका नगर अध्यक्ष अभिमन्यू प्रसाद महतो ,युवा नेता राजेश साहको समेत उपस्तिथि रहेको कुशवाहाले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]