१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

श्री माध्यमिक विद्यालय बुटहनियाँमा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न

Logo
प्रकाशित आइतबार, मंसिर २२, २०७६

धीरज काेरी
कपिलवस्तु,२२ मंसिर ।कपिलवस्तु जिल्लाकाे महाराजगन्ज नगरपालिका वडा नं ६ मा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।

श्री माध्यमिक विद्यालय बुटहनियाँ विद्यालयकाे प्रमुख राम बहादुर चाैधरी काे अध्यक्षतामा लैङ्गिक हिंसा विरुद्धको वर्ष अभियान -२०७६ वा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ।

विद्यालय वाट सहभागी भएका बालबालिकाहरु प्रथम लक्ष्मी समुह, द्वितीय पार्वती समुह, तृतीय सीता समुह ,सन्तवना सरस्वती समुह र अर्को सन्तवना राधा समुह प्राप्त गरेका विद्यार्थीहरुलाई पुरस्कार दिएर सम्मान गरिएको थियोे ।

लैङ्गिक हिंसा विरुद्धको वर्ष अभियान -२०७६ वा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम मा ६० जना बालबालिका र किशोर किशोरी लगायत काे सहभागिता रहेेकाे थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]