२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

महोत्तरीमा दाइजो मुक्त बिबाह सु-सम्पन्न

Logo
प्रकाशित सोमबार, मंसिर २३, २०७६

शम्भु पण्डित जनकपुरधाम,२३ मंसिर।महोत्तरीमा दाईजो मुक्त बिबाह सम्पन्न भएको छ । महोत्तरी जिल्लाको भंगहा नगरपालिका वडा नम्बर ४ बनरा थारुटाेल बसने मकसुदन मिश्रा काे छाेरा २६ बर्षिय पप्पु मिश्राले महोत्तरी जिल्लाको गाैशला नगरपालिका वडा न ६ फुलकाहामा बस्ने लालबाबु झा की छोरी पुजा झा संग दहेज मुक्त बिबाह मंसिर २३ गते सु-सम्पन्न भएको हो ।

दाईजो नदिए पछि समाजमा बेहुलीलाई विभिन्न किसिमका दवाब लगायत महिलाहिंसाहरु हुने गर्द्छ तर यो विवाहमा स स्फुर्त रुपले बिना लेनदेन विवाह भए पछी दुबै पक्ष बेहुला र बेहुली पक्ष निकै खुशी र उत्साहित देखिएको छ  । गाउमा जताततै खुसियाली देखिएको छ

समाजमा दाइजो प्रथा समाज बाट न्यूनीकरण गर्नको लागि  बिना दाइजो लिइ दहेज मुक्त बिबाह गरेको खुलेको छ ।अपन मिथिला सेवा समाज नेपालले समानित क्रायकर्म मा उपस्थित भएको थियो । अध्यक्ष मनसाराम यादव, उपाध्यक्ष भरत चोधरी यादव ,कोषाध्यक्ष सतिश कापड लगायत धेरै सदस्य उपस्थित रहेको थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]