११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

मन्त्री बरालद्वारा अाई सि टि ल्याबकाे शुभारम्भ

Logo
प्रकाशित सोमबार, मंसिर २३, २०७६

धीरज काेरी
कपिलवस्तु,२३ मंसिर।कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ३ मा रहेको कपिलवस्तु बहुमुखी क्याम्पसमा मन्त्री बरालद्वारा अाई.सि. टि ल्याबकाे शुभारम्भ एवम् विज्ञान प्रदर्शनी कार्यक्रम भएको छ।

क्याम्पसकाे अध्यक्ष रामदास गुप्ता काे अध्यक्षता र डा. विनय कुमार पाण्डे काे स्वागत मन्तव्य वाट कार्यक्रमकाे सुरुवात गरिएको थियो ।

यसै क्रममा सामाजिक विकास मन्त्री सुदर्शन बराल बाट अाई.सि. टि ल्याबकाे शुभारम्भ गरेर विज्ञान संकायका विद्यार्थीहरुले बनाएको शैक्षिक सामग्रीहरुकाे मन्त्रीद्वारा अवलोकन गरिएको थियो ।
अाई.सि. टि ल्याब प्रदेश ५ को अर्थिक सहयोग र क्याम्पस काे सहयोग वाट निर्मित भएको छ।

कार्यक्रममा सामाजिक विकास मन्त्री सुदर्शन बराल प्रमुख अतिथि ,सामाजिक विकास समिति प्रदेश ५ का सभापति दृर्घनारायण पाण्डे विशिष्ट अतिथि,प्रदेश सभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव विशिष्ट अतिथि ,मायादेवी गाउपालिका काे प्रमुख बजरंगी चाैधरी अतिथि,जिल्ला प्रमुख गजेन्द्र बहादुर श्रेष्ठ, क्याम्पस संचालक समिति काे सदस्य ,प्राध्यापक,कर्मचारी र विद्यार्थीहरुकाे उपस्थिति रहेकाे थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]