१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

बिरगंज बिकास युवा सघर्ष समितिद्वारा महानगरपालिकामा धर्ना , मेयर सरावगीको राजिनामाको माग गर्दै प्रदर्शन

Logo
प्रकाशित सोमबार, मंसिर २३, २०७६

अजित बुजेल
बिरगंज,२३ मंसिर ।बिरगंजको मुख्य सडक २५/२५ मिटर फराकिलो गर्न कार्यक्रम अनुसार सोमबार बिरगंज बिकास युवा सघर्ष समितिले दबाब स्वरूप बिरगंज महानगरपालिका कार्यालय अगाडि धर्ना दिएका थिए ।

बिरगंजको गण्डक देखि मेतेरीपुल सम्मको मुख्य सडक २५/२५ मिटर नतोडनको लागी मेयर सरावगिले पैसाको प्रभोलनमा सर्बोच्च अदालतमा मुद्दालाई पटक पटक पेशी सार्दै आएको आरोप समेत लगाएका थिए ।मेयर सरावगीले ज्ञापनपत्रको लागी समय नदिदा प्रदर्सनकारीहरु आक्रोश भैई मेयर सरावगि विरुद्ध चर्को नाराबाजी गर्दै राजिनामाको माग समेत गरेका थिए ।

सघर्ष समितीका अध्यक्ष अकलेश कुमार साहको नेतुत्वमा गरेको टोलिले १ घन्टा धर्ना दिएका थिए ।धर्ना दिनेहरुमा रोमि साह , सन्दिप बिक्रम साह , रन्जित चौरसिया, धर्मेन्द्र पटेल , राकेश पटेल, बिबेक कुमार साह , मुना मिया तेलि , मो. महमुद हक अन्सारी ,दिपेन्द्र साह , समसुलहक अन्सारी , कलिम अन्सारी , सदाम हुसेन , कलाम शेख , रसमुदिन मन्सुरी , दिनेश कुमार यादव , सुभनारायण ठाकुर लगायत स्थानीय समेतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]