२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

वडा स्तरीय खाद्य स्वच्छता अनुगमन टोलि गठन

Logo
प्रकाशित मंगलबार, मंसिर २४, २०७६

अजित भुजेल
बिरगंज,२४ मंसिर। पर्सा जिल्लाको विरगंज महानगरपालिका वडा नं.१४ मा वडा स्तरीय खाद्य स्वच्छता अनुगमन टोलि गठन गरिएको छ।

खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजको आयोजनामा वीरगंज महानगरपालिका वडा न.१४ मा अवस्थित जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको सभाहलमा संचालित वडा स्तरीय खाद्य स्वच्छता समुह गठन तथा परिचालन सम्बन्धि दुई दिने तालिमको मंगलवार दोस्रो दिन दुई दिन हुने तालिममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजका कार्यालय प्रमुख रत्नकान्त झाको अध्यक्षता तथा विभिन्न सरोकारवाला प्रतिनिधिहरुको उपस्थितिमा रहेको थियो ।

खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बिरगंज पर्साद्वारा २३ र २४ गते सम्म बिरगंज महानगर पालिका वडा म,१४ मा संचालित वडा स्तरिय खाद्य स्वच्छता समुह गठन भएको छ ।वडा न.१४ मा संचालनमा रहेकोे होटेल , खाद्य , उद्योग , किराना पसआ अनुगमन निरीक्षण गर्न वडा न. १४ का वडा अध्यक्ष भरत राउत कुर्मीको अध्यक्षतामा ९ सदस्यीय टोलि गठन भएको छ ।

त्यसै गरि सदस्यहरुमा सन्जय प्रसाद पटेल , रफिक अन्सारी , लाल बहादुर प्रसाद , देवकरण प्रसाद , पुरुषाेतम पौडेल , बिजय साह र श्रवण कुमार साह लाई चयन गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]