१० माघ २०८२, शनिबार
24-01-2026 , Sat
×

समुह व्यवस्थापन र नेतृत्व विकास क्षमता अभिवृद्धि तालिम सुरु

Logo
प्रकाशित बुधबार, मंसिर २५, २०७६

न्यूजमधेश समाचारदाता
कपिलवस्तु,२५ मंसिर।कपिलवस्तुकाे शिवराज नगरपालिका वडा १ चैनपुर स्वावलम्वन समुह व्यवस्थापन र नेतृत्व विकास क्षमता अभिवृद्धि तालिम सुरु भएको छ।

तालिम गराउनुकाे उद्देश्य स्वावलम्वन समुहका सदस्यहरुलाई समुह व्यवस्थापन र नेतृत्व सम्बन्धि क्षमता अभिवृद्धि गराउन काे लागि गरिएको छ।

तालिमकाे उद्देश्यकाे बारेमा,समुह र व्यवस्थापन सम्बन्धी छलफल ,समुह संचालन गर्दा ध्यान दिनु पर्ने कुरा,समुह विकासका अाधारहरु,समुह काे बैठक व्यवस्थापन र अभ्यास ,बैठकमा समुहका पदाधीकारी र सदस्यहरुकाे अाफ्नाे भुमिका बारे छलफछ तालिममा यी सबै काे बारेमा छलफल र जानकारी गराइएको थियो ।

सिर्जनाशील कि.स. र सुनाैलाे कि.स केन्द्र काे अायाेजना र स्ट्रोम फाउन्डेसनको सहयोग अनि किर्डाक नेपाल काे सहजीकरण वाट तालिम सुरु गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]