३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

सामुदायिक सेवा केन्द्र श्रीपुरद्वारा मल्ल र सिंहको सम्मान तथा बिदाई

Logo
प्रकाशित शुक्रबार, मंसिर २७, २०७६

संतोष रन्जितकार
वीरगंज, २७ मंसिर।वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्र बहादुर मल्ल र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक राजकुमार सिंहको सरुवा भएकोले सामुदायिक सेवा केन्द्र श्रीपुर, मुर्लीको आयोजनामा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा कपडा बैंकले कपडा समेत बितरण गरेको थियो । सामुदायिक सेवा केन्द्रका सचीव दिलिप प्रधानको अध्यक्षतामा र वडा न. ११ का अध्यक्ष प्रधुमन सेढाईको प्रमुख आतिथ्यमा भएको बिदाई कार्यक्रममा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, सामाजिक अभियन्ता प्रकाश थारु, हिरा गिरी, फोनिज प्रदेश नं.२ का ईन्चार्ज निरज पिठाकोटे मगर, प्रिति सिंह, जाकिर हुसेन लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम सन्चालन सामुदायिक प्रहरीका महिला प्रहरी लालुमाया तामाङले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]