१५ फाल्गुण २०८२, शनिबार
28-02-2026 , Sat
×

जनकपुरमा फेला परेको कुकर बम डिस्पोजल गर्न नेपाल सेना तयारी हुदै

Logo
प्रकाशित सोमबार, मंसिर ३०, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,३०मंसिर।जनकपुरको संकटमोचन मन्दिर पछाडि सडक छेउँँमा फेल परेको कुकर बम डिस्पोज गर्न नेपाली सेनाको तयारी भइरहेको छ। आईतबार राति ९ बजेतिर सडक छेउको पर्खालमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले घेरा हालेर त्यहाँ आवत – जाबतमा रोक लगाइएको छ ।

शंकास्पद वस्तु बम नै हुन सक्ने आशंकापछि नेपाली सेनाको बम डिस्पोजल टोली डिस्पोज गर्न बोलाइएको छ । अहिे नेपाली सेनाको डिस्पोजल टोली त्यहाँ पुगेको हो । शंकास्पद वस्तु राति नै फो परेपनि रातअको समय डिस्पोजको काम नभएर बिहान गर्न लागेको हो धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]