१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

कपिलवस्तुकाे भिक्षु चाैकमा अस्थायी प्रहरी विट

Logo
प्रकाशित मंगलबार, पुष ०१, २०७६

धीरज काेरी
कपिलवस्तु ,१पुस। कपिलवस्तु नगरपालिका वडा-३ भिक्षु चाैकमा अस्थायी प्रहरी विट काे उद्घाटन गरिएको छ।
कपिलवस्तु जिल्लाकाे प्रहरी उपरीक्षक दिप शमशेर जबरा र कपिलवस्तु नगरपालिका का प्रमुख किरन सिहले मिलेर उद्घाटन गरेका छन्।

उद्घाटन मा सुदीप पाैडेल,राम भजन कलवार,प्रकाश गैरे र शिव कुमार पाण्डे वडा अध्यक्ष लगायत र प्रहरी अन्य व्यक्तिहरु काे उपस्थिति रहेको थियो ।

विट निर्माण मा कपिलवस्तु नगरपालिका वडा – १ काे कार्यालय र सन्ताेषी निमार्ण सेवा काे सहयोगमा निर्माण गरिएको छ।अस्थायी प्रहरी विट निर्माण भए पछि सर्वसाधारण व्यक्तिहरुलाई सुरक्षा दिन सहयोग हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]