१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

कपिलवस्तुमा शीतलहर,जनजीवन कष्टकर

Logo
प्रकाशित बुधबार, पुष ०२, २०७६

धीरज काेरी
कपिलवस्तु,२ पुस।तराई मधेशका कपिलवस्तु जिल्ला लगायत अन्य जिल्लाहरुमा शीतलहर शुरु भए पछि मानिसको जनजीवन कष्टकर बन्दै गएको छ ।

मंगलबार देखी शितलहर सुरु भए पछि मान्छे काे जनजीवन कष्टकर बन्दै गएको छ।बिहान देखि बेलुका सम्म बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा मान्छे काे जनजीवन निकै कष्टकर भएको छ ।

जाडोका कारण बिहान स्कूल एवं क्याम्पस पढ्ने विद्यार्थी, पढाउने शिक्षक लगायत बिहान देखी काम गर्ने मजदुर धेरै प्रभावित बनेका छन् । शीतलहरका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् ।

चिसो बढेपछि सर्वसाधारण व्यक्तिहरुले बिहानपख ठाउँ–ठाउँमा आगो बालेर ताप्न सुरु गरेका छन् ।
कपिलवस्तु जिल्ला भित्र ताैलिहवा,महाराजगन्ज ,पकडी,बहादुरगन्ज,कृष्णनगर,चनराैटा,४ नम्बर , गाेरुसिङ्गे अन्य ठाउँमा पनि बढेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]