२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

न्यायाधीशका अंगरक्षक पेस्तोल लिएर भागेका प्रेमी पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष ०३, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम, ३ पुस।उच्च अदालत जनकपुरकी न्यायाधिस सकुन्तला घिमिरेको अंगरक्षक प्रहरी जवान रनिता केवटको पेस्तोल लिएर भागेका प्रेमी सिबेन्द्र यादब पक्राउ परेका छन् ।

नवलपरासीको देउडा ६ घर भएका यादबलाई जनकपुरधाम उपमहानगरपालिका १५ बाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । उनले लिएर भागेको पेस्तोल र सात राउण्ड गोली पनि बरामद भएको डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

जनकपुरधाम उपमहानगरपालिका ४ मा डेरा गरी बस्दै आएकी प्रहरी जवान केवटसँग विवाद भएपछि उनका प्रेमी यादब पेस्तोल लिएर भागेका थिए । घटनापछि प्रहरी जवान केवटलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]