१० आश्विन २०८०, बुधबार
27-09-2023 , Wed
×

ताैलिहवामा प्रभु बैंककाे शाखा उद्घाटन

Logo
प्रकाशित आइतबार, पुष ०६, २०७६

धीरज काेरी
कपिलवस्तु,६ पुस।कपिलवस्तु जिल्लाकाे सदरमुकाम ताैलिहवामा प्रभु बैंक लिमिटेडकाे शाखा उद्घाटन गरिएको छ।

जिल्ला प्रशासन कार्यालयकाे अगाडि रहेको पशुपती प्रताप पुस्तकालयका भवनको माथिल्लो तल्लामा प्रभु बैंक लिमिटेडकाे शाखा कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंहले उद्घाटन गरिएको छ।

ताैलिहवामा यसकाे शाखाकाे उद्घाटन भएपछि सर्वसाधारण जनता र व्यापारीलाई काम गर्न सजिलो हुने यस शाखाकाे प्रबन्धक सुनिल भुसालले बताउनु भएको छ।

साे कार्यक्रममा प्रभु बैंक लिमिटेड का प्रदेश ५,६,७ का प्रमुख सुनिल राना,वडा अध्यक्ष लगायत अन्य व्यापारी काे उपस्थिति रहेकाे थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव जासर यादव विरुद्ध बैङ्किङ कसुरमा मुद्दा परेको छ । महासचिव यादव विरुद्ध कैलास महतो मुद्दा दर्ता गराएका हुन् । महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएका हुन् । उनी विरुद्ध ८ लाख रकम बराबरको बैङ्किङ कसुर गरेको आरोप लागेको छ। यादव विरुद्ध नै जिल्ला अदालत धनुषामा पनि […]

जनकपुरधाम ।लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादवलाई पक्राउ गर्न अदालतले आदेश गरेका छ्न। जिल्ला अदालत महोत्तरीले जिल्लाको एकडारा गाउँपालिका -४ चकवा बस्ने जिबछ यादवको छोरा लोसपाका महासचिव जासर यादवलाई बैँकङ्ग कसुर बिगो मुद्दामा गत असार १५ गते अदालतले पक्राउ गर्न आदेश दिएका हुन।अदालतले गरेको आदेशपछि असार १९ गते महासचिव यादवलाई पक्राउ गर्न अदालत पत्र जारी […]

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]