०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

मगही भाषा सांस्कृती संरक्षण संघर्ष समिति गठन

Logo
प्रकाशित आइतबार, पुष ०६, २०७६

न्यूजमधेश समचारदाता
जनकपुरधाम, ६ पुस।धनुषाको बटेश्वर गाउँपालिकामा मगही भाषा सांस्कृती संरक्षण संघर्ष समिति शनिबार एक कार्यक्रम विच गठन गरिएको हो।

बिजय कुमार दासको अध्यक्षतामा १३ सदस्यीय समिती गठन गरिएको छ।

मगही भाषा र सांस्कृती जोगाउनका लागि समितिले काम गर्ने एक सदस्यले बताए ।मगही मानिसको जनजिब्रोको भाषा भएपनी आफुले बोल्ने भाषा के हो भने थाहा नभएकोले भाषालाई जागरण गर्नुका साथै सांस्कृती जोगाउनका लागि कमिटीले काम गर्ने भएको छ ।

उक्त समितिमा बिजय कुमार दास,राम भरोश महासेठ ,अजय साह, लक्ष्मी कुमारी महतो, कान्ता पासमान, सावित्री महतो, रिन्कु कुमारी महतो, बिना देबि महतो, श्याम साह, निरन्जन यादव, अजय ठाकुर, राम मणि कुश्वाहा र देव सागर दास सहित समिति गठन गरिएको मगही भाषा अभियनन्ता फुलगेन महतोले बताए ।

सो कमिटी गठन गर्न मगही भाषा अभियनन्ता फुलगेन महतोले आफै पहल गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]