२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

लागुऔषध सहित एक युवक पक्राउ

Logo
प्रकाशित सोमबार, पुष ०७, २०७६

राजेन्द्र महतो
लहान ,पुस ७ गते।सिरहाको गोलबजार नगरपालिका वडा नं.१० स्थित धरमपुर बुध चोकबाट लागुऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ परेका छन ।

प्रहरीका अनुसार धरमपुरबस्ने २३ वर्षीय संजिव मुखिया १४ वटा प्लाष्टिकको पोकामा रहेको करिब १ ग्राम १ सय मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका हुन ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले मुखियालाई पक्राउ गरेको बताइएको छ । उक्त घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]