२३ मंसिर २०८१, सोमबार
09-12-2024 , Mon
×

राजविराजमा युवा जनमत संघ गठन

Logo
प्रकाशित बुधबार, पुष ०९, २०७६

कमल मण्डल
राजविराज, ९ पुस ।जनमत पार्टीका जनवर्गीय संगठन अन्तर्गत सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १३ मा युवा जनमत संघका तर्दथ समिति बुधवार गठन गरिएको छ।

सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १३ पिपराहीमा एक कार्यक्रम बिच प्रमानन्द कुमार यादवको संयोजकत्वमा १५ सदस्यीय युवा जनमत संघ को वडा स्तरीय तदर्थ समिति गठन गरिएको छ ।

त्यसैगरी उपाध्यक्षमा जितेन्द्र प्रसाद यादव, सचिवमा जिवछ यादव, कोषाध्यक्षमा दिलिप कुमार यादव रहेको छ भने सदस्यमा गजेन्द्र, रोशन, सुनिल, अरविन, महेश, शिवराम, ललित, हरेकृष्णा, कृष्णा रहेको छ ।

राजेश यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।युवा जनमत संघ सप्तरीको तदर्थ समिति छिटै गठन गर्नका लागी तिब्र रुपमा तयारी भईरहेको पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीका इन्चार्ज सुरेन्द्र मधेशीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, कार्तिक २९ – श्री सुन्दर जनता मावि औरहीमा आयोजित हाजिरीजवाफ प्रतियोगिता र गुरु सम्मान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विवेक कुमार यादवको दुर्व्यवहार र धम्कीका कारण पूर्व विद्यार्थी मञ्च २०६४ व्याचले आन्दोलनको घोषणा गरेको छ। कार्यक्रमका क्रममा समय अभावले छोट्याउनुपरेको अवस्थामा प्रधानाध्यापक यादवले आयोजक मञ्चका सदस्यहरूमाथि दुर्व्यवहार गर्नुका साथै कार्यक्रम विथोल्ने प्रयास गरेको आरोप लागेको छ। […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]