२६ आश्विन २०८१, आइतबार
13-10-2024 , Sun
×

बुद्धभुमिमा वडा स्तरीय रानिङ्ग सिल्ड प्रतियोगिता सुरु

Logo
प्रकाशित बिहिबार, पुष १०, २०७६

न्यूजमधेश समाचारदाता
कपिलवस्तु,१० पुस।वडा स्तरीय रानिङ्ग सिल्ड प्रतियोगिता आज देखि सुरु भएको छ । बुद्धभुमि नगरपालिका वडा नम्बर १० धनकौली को कार्यालय को सहयोगमा वडा स्तरीय रानिङ्ग सिल्ड प्रतियोगिता धर्मपुरको खेला मैदन मा सुरु भएको छ ।

बिद्यार्थीहरुलाई पढाई मा मात्र नभएर खेलमा पनि महत्वपुर्ण सहभागिता लागि प्रतियोगिता अयोजन गरीएका हो । १५ सय मिटर दौड प्रतियोगिता सिट्टी फुकेर सो वडा का वडा अध्यक्ष त्रिलोकी प्रसाद खरविन्दले उदघाटन गरेका थिए ।

मा.वि.स्तरिय १५ सय मिटर दौड छात्र तर्फ श्री कपिलवस्तु राष्ट्रिय माध्यमिक बिद्यालय चेतरादेई का रोहित खरविन्द ले प्रथम स्थन हसिला गरेका छन भने सो बिद्यालय का शिव शंकर यादवले द्धितिय स्थन हसिल गरेका छन ।त्यसै गरी मा.वि.स्तरिय १५ सय मिटर दौड छात्रा तर्फ श्री धनकौली माध्यमि विद्यालय धनकौली की गांग थारु प्रथम स्थन हसिल गरेकि छिन भने श्री कपिलवस्तु राष्ट्रिय माध्यमिक बिद्यालय चेतरादेई की सिमा भार द्धितिय स्थन अउन सफल भएकि छन।

प्रतियोगिता को १ सय मिटर दौड आधारभूत तह कक्षा ८ सम्म छात्र तर्फ प्रथम श्री कपिलवस्तु राष्ट्रिय मा.वि. चेतरादेई का श्रीराम केवट अएका थिए भने श्री धनकौली मा.वि. धनकौली का जबेद खान द्धितिय स्थन अएका थिए ।१ सय मिटर दौड मा.वि. छात्र तर्फ श्री कपिलवस्तु राष्ट्रिय मा.वि. चेतरादेईका बसन्त केवट प्रथम अएका थिए भने श्री धनकौली मा.वि. धनकौली का राम प्रकाश यादव द्धितिय स्थन हसिल गरेका छन ।

त्यसै गरी १ सय मिटर दौड मा.वि. छात्रा तर्फ श्री कपिलवस्तु राष्ट्रिय मा.वि. चेतरादेई की सरिता केवट प्रथम स्थन अएकि छिन भने धनकौली मा.वि. धनकौली कि रुपा चौधारी द्धितिय स्थन अनुभएको छ ।आधारभूत बिद्यालय छात्रा तर्फ श्री धनकौली मा.वि. धनकौली की रेखा यादव प्रथम , श्री कपिलवस्तु राष्ट्रिय मा.वि.चेतरादेई की माया यादव द्धितिय र श्री स्वारस्ती आधारभूत विद्यालय लोहरौल की सरिता केवट तृतिय स्थन हसिल गरेकि छिन ।

प्रतियोगिता मा १५ सय मिटर , १ सय मिटर , २ सय मिटर , ४ सय मिटर ३ हजार मिटर दौड रहेको छ भने रिले दौड पनि रहेको छ । त्यस गरी साटफुट , हाईज्याम्प , लाङ्गज्याम्प , ज्यमलिङ्गथ्रो लगकएता को खेल ४ दिन सम्म संचलन हुने भएको छ । प्रतियोगिता मा प्रथम , द्धितिय र तृतिय स्थन हसिल गरेका बिद्यार्थीहरुलाई मेडेल र प्रामाणपत्र प्रदन गरिने बुद्धभुमि नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष त्रिलोकी प्रसाद खरविन्द ले जानकारी दिनुभएको छ ।

उदघाटन कार्यक्रम वडा अध्यक्ष त्रिलोकी प्रसाद खरविन्द को अध्यक्षता मा भएको थियो । कार्यक्रममा समाजवदी पार्टी कपिलवस्तु का उपसचिवा इरफान खान , वडा सदस्य सन्दिप पाण्डेय , कबुतर कहार , श्री कपिलवस्तु राष्ट्रिय मा.वि. चेतरादेई , श्री धनकौली मा.वि. धनकौली , श्री शनसाईन आधारभूत बिद्यालय ढढिहवा र श्री स्वरस्ती आधारभूत बिद्यालय लोहरौल का सम्पुर्ण शिक्षाक , शिक्षिक , बिद्यालय व्यास्थपन समितिका अध्यक्ष , बिद्यार्थी लगाएतको सहभगिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]

जनकपुरधाम ,२६ भदौ। कृषि तथा पशुपंक्षी बिमामा अनुदानका लागि मधेश प्रदेशले थप दुई करोड रुपैयाँ विनियोजना गरेको छ । बिमा प्राधिकरण र मधेश प्रदेश सरकारबीच बिमासम्बन्धी समयामयीक छलफलमा मुख्यमन्त्री सतिशकुमार सिंहले कृषि तथा पशुपन्छी बिमामा थप अनुदानका लागि थप दुई करोड छुट्याएको जानकारी दिएका हुन् । अन्य प्रदेशमा सुरु गरिएको घर बिमा र दुर्घटना बिमाको […]