१३ आश्विन २०८०, शनिबार
30-09-2023 , Sat
×

बुद्धभुमिमा वडा स्तरीय रानिङ्ग सिल्ड प्रतियोगिता सुरु

Logo
प्रकाशित बिहिबार, पुष १०, २०७६

न्यूजमधेश समाचारदाता
कपिलवस्तु,१० पुस।वडा स्तरीय रानिङ्ग सिल्ड प्रतियोगिता आज देखि सुरु भएको छ । बुद्धभुमि नगरपालिका वडा नम्बर १० धनकौली को कार्यालय को सहयोगमा वडा स्तरीय रानिङ्ग सिल्ड प्रतियोगिता धर्मपुरको खेला मैदन मा सुरु भएको छ ।

बिद्यार्थीहरुलाई पढाई मा मात्र नभएर खेलमा पनि महत्वपुर्ण सहभागिता लागि प्रतियोगिता अयोजन गरीएका हो । १५ सय मिटर दौड प्रतियोगिता सिट्टी फुकेर सो वडा का वडा अध्यक्ष त्रिलोकी प्रसाद खरविन्दले उदघाटन गरेका थिए ।

मा.वि.स्तरिय १५ सय मिटर दौड छात्र तर्फ श्री कपिलवस्तु राष्ट्रिय माध्यमिक बिद्यालय चेतरादेई का रोहित खरविन्द ले प्रथम स्थन हसिला गरेका छन भने सो बिद्यालय का शिव शंकर यादवले द्धितिय स्थन हसिल गरेका छन ।त्यसै गरी मा.वि.स्तरिय १५ सय मिटर दौड छात्रा तर्फ श्री धनकौली माध्यमि विद्यालय धनकौली की गांग थारु प्रथम स्थन हसिल गरेकि छिन भने श्री कपिलवस्तु राष्ट्रिय माध्यमिक बिद्यालय चेतरादेई की सिमा भार द्धितिय स्थन अउन सफल भएकि छन।

प्रतियोगिता को १ सय मिटर दौड आधारभूत तह कक्षा ८ सम्म छात्र तर्फ प्रथम श्री कपिलवस्तु राष्ट्रिय मा.वि. चेतरादेई का श्रीराम केवट अएका थिए भने श्री धनकौली मा.वि. धनकौली का जबेद खान द्धितिय स्थन अएका थिए ।१ सय मिटर दौड मा.वि. छात्र तर्फ श्री कपिलवस्तु राष्ट्रिय मा.वि. चेतरादेईका बसन्त केवट प्रथम अएका थिए भने श्री धनकौली मा.वि. धनकौली का राम प्रकाश यादव द्धितिय स्थन हसिल गरेका छन ।

त्यसै गरी १ सय मिटर दौड मा.वि. छात्रा तर्फ श्री कपिलवस्तु राष्ट्रिय मा.वि. चेतरादेई की सरिता केवट प्रथम स्थन अएकि छिन भने धनकौली मा.वि. धनकौली कि रुपा चौधारी द्धितिय स्थन अनुभएको छ ।आधारभूत बिद्यालय छात्रा तर्फ श्री धनकौली मा.वि. धनकौली की रेखा यादव प्रथम , श्री कपिलवस्तु राष्ट्रिय मा.वि.चेतरादेई की माया यादव द्धितिय र श्री स्वारस्ती आधारभूत विद्यालय लोहरौल की सरिता केवट तृतिय स्थन हसिल गरेकि छिन ।

प्रतियोगिता मा १५ सय मिटर , १ सय मिटर , २ सय मिटर , ४ सय मिटर ३ हजार मिटर दौड रहेको छ भने रिले दौड पनि रहेको छ । त्यस गरी साटफुट , हाईज्याम्प , लाङ्गज्याम्प , ज्यमलिङ्गथ्रो लगकएता को खेल ४ दिन सम्म संचलन हुने भएको छ । प्रतियोगिता मा प्रथम , द्धितिय र तृतिय स्थन हसिल गरेका बिद्यार्थीहरुलाई मेडेल र प्रामाणपत्र प्रदन गरिने बुद्धभुमि नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष त्रिलोकी प्रसाद खरविन्द ले जानकारी दिनुभएको छ ।

उदघाटन कार्यक्रम वडा अध्यक्ष त्रिलोकी प्रसाद खरविन्द को अध्यक्षता मा भएको थियो । कार्यक्रममा समाजवदी पार्टी कपिलवस्तु का उपसचिवा इरफान खान , वडा सदस्य सन्दिप पाण्डेय , कबुतर कहार , श्री कपिलवस्तु राष्ट्रिय मा.वि. चेतरादेई , श्री धनकौली मा.वि. धनकौली , श्री शनसाईन आधारभूत बिद्यालय ढढिहवा र श्री स्वरस्ती आधारभूत बिद्यालय लोहरौल का सम्पुर्ण शिक्षाक , शिक्षिक , बिद्यालय व्यास्थपन समितिका अध्यक्ष , बिद्यार्थी लगाएतको सहभगिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका कर्मचारीलाई तुरुन्त रमाना दिन निर्देशन दिएको छ । रमाना भएर जानुपर्ने धेरै कर्मचारीले हालसम्म पनि रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै मन्त्रालयले मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश र स्थानीय तहलाई रामाना दिन निर्देशन दिएको हो । मन्त्रालयले नियम बमोजिम सरुवा, पदस्थापन, […]

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव जासर यादव विरुद्ध बैङ्किङ कसुरमा मुद्दा परेको छ । महासचिव यादव विरुद्ध कैलास महतो मुद्दा दर्ता गराएका हुन् । महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएका हुन् । उनी विरुद्ध ८ लाख रकम बराबरको बैङ्किङ कसुर गरेको आरोप लागेको छ। यादव विरुद्ध नै जिल्ला अदालत धनुषामा पनि […]

जनकपुरधाम ।लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादवलाई पक्राउ गर्न अदालतले आदेश गरेका छ्न। जिल्ला अदालत महोत्तरीले जिल्लाको एकडारा गाउँपालिका -४ चकवा बस्ने जिबछ यादवको छोरा लोसपाका महासचिव जासर यादवलाई बैँकङ्ग कसुर बिगो मुद्दामा गत असार १५ गते अदालतले पक्राउ गर्न आदेश दिएका हुन।अदालतले गरेको आदेशपछि असार १९ गते महासचिव यादवलाई पक्राउ गर्न अदालत पत्र जारी […]