१५ फाल्गुण २०८२, शनिबार
28-02-2026 , Sat
×

रुपन्देहीको भैरहवामा जनमत पार्टीका प्रशिक्षण कार्यक्रम सप्पन्न

Logo
प्रकाशित आइतबार, पुष १३, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,१३ पुस।डा सीके राउत नेतृत्वको जनमत पार्टीका रुपन्देही जिल्लाको भैरहवामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

शनिबार भैरहवामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा जिल्लाको प्रमुख नेता तथा कार्यकर्ताहरु उपस्तिथि रहेको थियो।

नेता तथा कार्यकर्ताहरुलाई जनमत पार्टीका केन्द्रिय सदस्य प्रा कैलाश महतो र अब्दुल खानले प्रशिक्षण दिएको पार्टीका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज भोपेन्द्र यादवले जानकारी दिएको छ।

इन्चार्ज यादवले भने मधेशी जनताको हक अधिकारको लागि जनमत पार्टी मात्र रहेको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]