२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

धनुषाको ३६ जना विद्यार्थीहरु मोरङ पुगेर सेनाको प्रशिक्षण लिदै

Logo
प्रकाशित बिहिबार, पुष १७, २०७६

सिबेन्द्र रोहिता
जनकपुरधाम,१७ पुष । धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नं. ३ स्थित रहेको श्री जनता एकाइ माध्यमिक बिधालय यदुकुहाका ३६ छात्र–छात्रा नेपाली सेनाबाट प्रशिक्षणका लागि मोरङ पुगेका छन् ।

उक्त विद्यालयका कक्षा ९ मा अध्ययनरत १८ छात्र र १८ छात्रा दुई दिन अगाडी मोरङ पुगेर एनसिसि तालिम लिदैछन् । उनीहरुलाई सेनाले २२ दिन प्रशिक्षण दिने बताइएको छ । सेनाले हरेक वर्ष विद्यार्थीलाई छनोट गरी तालिम दिँदै आएका छन् ।

विद्यार्थीलाई ईलाका प्रहरी कार्यालय, यदुकुहाका प्रहरी निरीक्षक दिपक बाबू केसी, समग्र जनउत्थान केन्द्र, लहानका सामाजिक परिचालक बलिराम कापर सहितको उपस्थितिमा विदाई गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]