२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

सिरहाको कामतीले हात पारे एनसेलको १० लाख

Logo
प्रकाशित बिहिबार, पुष १७, २०७६

न्यूजमधेश समाचारदाता
सिरहा,१७ पुस।ऐनसेलले आयोजना गरेको ” रिर्चाजमा चमत्कार” योजना अन्तर्गतको पहिलो महिनाको पुरस्कार सिरहाका जितेन्द्रकुमार कामतीले हात पारेका छन।

कामती सडक दुर्घटनामा परी विराटनगरको नर्सिङ होममा उपचाररत छन,उनलाई हास्यकलार जितु नेपालले अस्पतालमै पुगेर १० लाख रुपैयाको चेक हस्ताण्तरण गरेका हुन।

गत मसिंर ३० मा प्रत्यक्ष प्रसारण गरीएको टेलिभिजन कार्यक्रमकमार्फत कामती यो महिनाको पहिलो मासीक बिजेता छानिएका थिए ।एनसेलले रिर्चाजमा चमत्कार योजना गत महिनाको मंसिर १ गते ०७६ देखि सञ्चालमा ल्याएको थियो।

यस योजना अन्तर्गत प्रत्यक साता २ लाख रुपैयाँ नगद र प्रत्येक महिनामा १० लाख रुपैया नगद रुपैया जित्ने मौका पाउने छन।

यो योजनाको पहिलो सातासम्म ३० भाग्यशाली गा्रहकले जनही २ लाख रुपैयाँ जितिसकेका छन। यस मध्य नौ जनाले पुरस्कार ग्रहण गरीसकेका छन भने २१ जना ग्राहक प्रमाणिकरण प्रक्रियामा छन।

एनसेलका प्रिपेड र पोस्टपेड सेवाका सबै ग्राहकले सातामा १ सय वा यसभन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्न सक्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]