२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

सदभावना पार्टीका संस्थापक नेता चौधरीको निधन

Logo
प्रकाशित आइतबार, पुष २०, २०७६

श्यामसुन्दर यादव
राजविराज, १९ पुस । तत्कालिन नेपाल सदभावना पार्टीक संस्थापक मध्येका एक नेता गुणानन्द चौधरीको शनिवार निधन भएको छ ।

राजविराज नगरपालिका वडा नम्वर ३ निवासी चौधरीको ९६ बर्षको उमेरमा निधन भएको हो । राजबिराज नगरपञ्चायतका तत्कालीन उप–प्रधानपञ्च दास राष्ट्रिय जनता पार्टीका सदस्य थिए । स्वतन्त्रता सेनानी समेत रहेका उनी केही समयदेखि विरामी परेका थिए ।

स्व. चौधरी मधेशका मसिहा भनेर चिनिने स्व. गजेन्द्रनारायण सिंहका सहकर्मी थिए । मधेश र मधेशी जनताको हक अधिकारकालागि भएका संघर्षहरुमा समेत उनले महत्वपूर्ण भूमिका निभाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]