२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

मेयर साहद्वारा शितलहर प्रभावित दृष्टिविहीन ११ जनालाई राहत

Logo
प्रकाशित आइतबार, पुष २०, २०७६

न्यूजमधेश समाचारदाता
जनकपुरधाम,२० पुस।जनकपुरधाम उपमाहानगरपालिकाले शितलहर प्रभावित दृष्टिविहिन व्यक्तिहरुलाई राहत समाग्री वितरण गरेको छ ।

जनकपुरधाम उपमाहानगरपालिका कार्यालयमा आइतवार राष्ट्रिय अदृष्टिय संघका ११ जना पदाधीकारीहरुलाई उपमहानगरका मेयर लालकिशोर साहले शितलहरमा न्यानो प्रदानका लागि व्लेन्केट,बाल्टीन,जग,२५ किलो चामल,५ किलो दाल लगायतका समाग्री वितरण गरेका छन ।

दृष्टिविहिन व्यक्तिहरुलाई मुलुकले नै हेर्न छाडेको अवस्थामा उपमहानगरले गरेको राहत वितरणबाट निकै नै हर्ष महसुस भएको संघका पदाधीकारीले वताए ।

राहत वितरण कार्यक्रममा उपमहानगरका वार्ड नं १६,वार्ड नं १५ र वार्ड नं १२ का वार्ड अध्यक्षका संगै शिक्षा महाशाखा प्रमुख मेहिलाल यादव, जिन्सी शाखा प्रमुख गणेश यादवको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]