२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

मेयर साहको कार्यकक्षमा पत्रकारले गरेको कुटपिटप्रती युवा साह आक्रोसित

Logo
प्रकाशित मंगलबार, पुष २२, २०७६

न्योजमधेश समाचारदाता
जनकपुरधाम,२२पुस।जनकपुरधाम उपमहानगरपालिकामा नगर प्रमुख लालकिशोर साहको प्रतिक्रिया लिन उपमहानगरको कार्यालयमा पुगेका पत्रकारहरु कुटिएका खबर मेडियामा आएका छन्।

सोमबार जनकपुरधामस्थित जानकी मन्दिरको जग्गा अतिक्रमण जग्गा अतिक्रमणसम्बन्धी समाचारका लागि प्रतिक्रिया लिन पुगेका पत्रकारहरूलाई मेयर साहको कार्यकक्षमा ढोका थुनेर कुटपिट गरिएको कुराप्रति उपमहानगर युवा संजालका अध्यक्ष रक्की प्रसाद साहले पत्रकारहरुप्रति आक्रोश व्यक्त गरेको छ।

उहाले सुझाव दिदै भने पत्रकार महासंघको अध्यक्ष अनिल मिश्रको नेतृत्वमा जनकपुरधाम उप महानगरपलिकामा आएका पत्रकारहरु मध्येबाट केही पत्रकारहरु अमर्यादित शैलीमा नगरप्रमुखलाइ अभद्र व्यबहार गरेको देखेर सेबाग्रहिहरु समेत अबाक भएका थिए।

कर्मचारी र जनप्रतिनिधिलाइ उक्त समुहले ४ जना महिलालाइ कुटपिट गरि गम्भीर घाइते बनाएको छ।
घाइतेहरुको उपचार प्रदेशिक आस्पतालमा हुँदैछ ।उक्त घटनाका समाचार देश तथा विदेशका बालबालिकाले हेर्दा उहाँहरुमा नकारात्मक असर पर्नै भएको हुनाले पत्रकार महासघ लाई जिल्ला भरीका अभद्र व्यवहार गर्नै यस्ता पत्रकारलाई संस्कार र व्यवहारका तालिम दिन आग्रह समेत युवा शाहले सुझाव दिएकाक छन।

यहाँहरुको व्यवहारबाट बालबालिका साथै युवाहरु प्रत्यक्ष प्रभावित भएको हुनाले यहाँहरुको व्यवहारमा सुधार लाउन आवश्यक रहेको साहले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]