२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

छिन्नमस्तामा जनमत पार्टी तदर्थ समिति गठन

Logo
प्रकाशित बुधबार, पुष २३, २०७६

न्यूजमधेश समाचारदाता
राजविराज, २३ पुस ।डा सिके राउत नेतृत्वको जनमत पार्टीको छिन्नमस्ता गाउँपालिकाका तदर्थ समिति मङ्गलवार गठन गरिएको छ ।

सञ्जय मधेशीको अध्यक्षतामा आयोजना गरिएको एक कार्यक्रम बिच ऋषीकेश ठाकुरको संयोजकत्वमा ३१ सदस्यीय गाउँपालिका स्तरीय तदर्थ समिति गठन गरिएको छ ।

यसैगरी उपाध्यक्षमा नन्दकिशोर यादव, गोविन्द मण्डल (बौवइन), सचिवमा उदय मण्डल, सह-सचिवमा महेन्द्र नारायण शर्मा, कोषाध्यक्षमा माधव प्रसाद मण्डल, सह-कोषाध्यक्षमा हुकुम देव साह ।

समितिको सदस्यमा सञ्जय मधेशी, धर्मदेव यादव, उपेन्द्र मुखिया, तुलाई सदा, कपिल देव राम, जोगिन्द्र यादव, दिनेश पण्डित, धिरेन्द्र यादव, दिनेश्वर खङ्ग, जय कृष्ण प्रसाद साह, ललित मण्डललगायतका व्यक्तिहरु रहेका छन् ।

जनमत पार्टीका केन्द्रिय सदस्य तथा सप्तरीका इन्चार्ज सुरेन्द्र मधेशीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]